Logo
Logo

स्याङजामा हवाई फायर, मतदान स्थगित


2.6k
Shares

स्याङजा । स्याङजाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताए ।

झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्