Logo
Logo

चितवन-२ मा रास्वपाको प्रारम्भिक अग्रता


20.2k
Shares

चितवन । चितवन–२ मा मतगणना सुरु भएको छ । सोमबार बिहान सुरु भएको मतगणनामा प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्