Logo
Logo

ललितपुर ३ मा एमालेको अग्रता कायमै, पम्फा तेस्रोमा


12k
Shares

काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । २ हजार ९०३ मत गन्दा एमालेका अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।

स्वतन्त्र पार्टीका डा. तोसिमा कार्की दोस्रो स्थानमा छन् भने माओवादीकी पम्फा भुसाल तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ८७५ मत ल्याउँदा भुसालले ७७५ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्