काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेल निरन्तर पछि परेका छन् ।
२२०६ मत गणना हुँदा उनले ४९२ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ६०२ मत ल्याएका छन् । पोखरेल ११० मतले पछि परेका छन् । सुरुदेखि नै यो क्षेत्रमा पौडेलको अग्रता छ ।