Logo
Logo

समानुपातिकतर्फको मतगणना, रुख पहिलो, घण्टी तेस्रो


22.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा समानुतर्फको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।

नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ निर्वाचन चिह्नले २१३५ मतसहित तेस्रो स्थानमा छ । यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९ मत पाएको छ ।

नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्