Logo
Logo

भक्तपुर २ मा फेरि दुर्लभ थापाको अग्रता


37.8k
Shares

काठमाडौं । भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले पुनः अग्रता लिएका छन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ९०६ मतान्तरले पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ८ हजार १११ मत ल्याएका छन् भने एमालेका बस्नेतले ७ हजार २०५ मत पाएका छन् ।

मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्