Logo
Logo

एमालेका महासचिव पोखरेल ६०६ मत पछाडि


27.9k
Shares

काठमाडौं । प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका महासचिव तथा दाङ–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार शंकर पोखरेल ६०६ मतले पछि परेका छन् ।

मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले हालसम्म २१४५ मत पाएका छन् भने महासचिव पोखरेलले १५४८ मत पाएका छन् ।

माओवादी नेता शर्मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् भने पोखरेल एमाले–जसपा–राप्रपा गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्