भोजपुर । भोजपुरमा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा माओवादी केन्द्रका सुदन किरातीले सुरुवाती अग्रता लिएका छन् ।
उनले एमालेका शेरधन राईले एक मतान्तरले पछि पारेका हुन् । तीन सय मत गन्दा सुदनले १३६ मत पाएका छन् भने शेरधनले १३५ मत पाएका छन् ।
अहिले मत गणना जारी छ ।