Logo
Logo

जसपा अध्यक्ष उपेन्द्र यादव दोब्बरभन्दा धेरै मतले पछाडि


4.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष तथा सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार उपेन्द्र यादव दोब्बरभन्दा धेरै मतले पछि परेका छन् ।

मुख्य प्रतिस्पर्धी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउन ‘सीके राउत’ले ५८१८ मत प्राप्त गर्दा अध्यक्ष यादवले भने २६४७ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष यादव राउतभन्दा ३०७१ मतले पछि रहेका छन् ।

मधेसमा पछिल्लो समय लोकप्रिय नेता राउतसँगको प्रतिस्पर्धा पक्का भएसँगै यादव पराजित हुने प्रक्षेपण हुँदै आएको छ । केही मिडियाले गरेको एक्जिट पोलले पनि यादव पराजित हुने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्