Logo
Logo

निरन्तर अग्रता लिँदै बालकृष्ण खाँड


6.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ रुपन्देही–३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालाकृष्ण खाँडले निरन्तर अग्रता लिएका छन् ।

पछिल्लो गणनाअनुसार खाँडले ७०९ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी दीपक बोहराले ५४४ मत पाएका छन् ।
रुपन्देही–३ मा हालसम्म १७०७ मत गणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्