Logo
Logo

उदयपुर-२ मा एमालेका रायमाझीको अग्रता


5.1k
Shares

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।

उनले ५०९४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ४३२१ मतका साथ पछयाई रहेका छन्।

त्यसगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३२०२ मत पाएका छन् । अहिले सम्म १४६४२ मत गणना भई सकेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्