Logo
Logo

ओखलढुंगामा रामहरिको अग्रता, पछ्याउँदै यज्ञराज


18.1k
Shares

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । काग्रेसका रामहरि खतिवडा ३७५८ मत ल्याई अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार ३०२६ मतसहित दोस्रो स्थानमा छन् । रास्वपाका सोभा कार्कीले १०१ मत पाएकी छन् भने जसपाका जुद्धबहादुर राईले ७४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्