Logo
Logo

काठमाडौं-५ मा मतान्तर बढाउँदै प्रदीप


7.5k
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पौडेल ८ हजार २ सय २० मतसहित अग्रस्थानमा छन् ।

जम्मा २४ हजार ७ सय ६० मत गणना हुँदा त्यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन । सुरुवातदेखि नै अग्रता कायम राखेका प्रदीले २५ सय ४० मतान्तरले लिड गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्