Logo
Logo

मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव विजयी


693
Shares

सप्तरी । मधेश प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र २ (२) मा जनमतका यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गरेका हुन् । उमेशले ७ हजार २३ मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्