Logo
Logo

१८ सय मतले पछि परे शंकर पोखरेल


7.6k
Shares


दाङ । दाङ क्षेत्र नम्बर २ मा एमाले नेता शंकर पोखरेल निरन्तर पछि परेका छन् ।


अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना हुँदामाओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ। पछिल्लो समय मतान्तर बढीरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३६४५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्