Logo
Logo

पाँचथरमा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लियो


4.2k
Shares

काठमाडौं । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार अघि बढेका छन् ।

प्रतिस्पर्धामा रहेका कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेले पछिल्लो गणनाअनुसार ३ हजार ७७४ मत पाएका छन् भने एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङले ३ हजार ५११ मत पाएका छन् ।

सुरुवाती चरणमा अग्रता लिएका नेम्वाङ मध्यचरण आइपुग्दा पछि परेका हुन् । नेम्वाङ एमाले–जसपा गठबन्धनका उम्मेदवार हुन भने आङ्देम्बे वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्