Logo
Logo

ललितपुर- २ को प्रदेशसभा (२) मा कांग्रेसका चित्रकार निर्वाचित


441
Shares

काठमाडौं । ललितपुर– २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । उनी ६ हजार ९९५ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी हसिना शाक्यले ३ हजार ७८५ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्