Logo
Logo

मतान्तर बढाउँदै माधव नेपाल


5.5k
Shares

काठमाडौं । प्रतिनिधिसभातर्फ रौतहट-१ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मतान्तर बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्तालाई झण्डै दुई हजार मतान्तरले पछि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार माधव नेपालले १२ हजार ६०२ मत प्राप्त गरेका छन् एमालेका गुप्ताले १० हजार ६३२ मत पाएका छन् ।

नेपाल सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन् । काठमाडौं निर्वाचन क्षेत्र नंं २ बाट निर्वाचन लड्दै आएका उनी यसपटकको निर्वाचनमा रौतहट झरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्