Logo
Logo

रोटरी इन्टरनेशनलका अध्यक्ष जोन्स नेपाल आउँदै


567
Shares

काठमाडौं । रोटरी इन्टरनेशनलका अध्यक्ष जेनिफर ई जोन्स ४ डिसेम्बर २०२२ मा नेपाल आउने भएका छन् ।

अध्यक्ष जोन्सलाई काठमाडौंमा आयोजित कार्यक्रममा सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष जोन्सको उपस्थितिमा रोटरी फाउन्डेसनले ५ डिसेम्बर २०२२ मा काठमाडौंस्थित हयात प्लेस, ताहाचलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्