Logo
Logo

धादिङ–१ मा राजेन्द्र पाण्डेले अग्रता बढाए


19.2k
Shares


धादिङ । धादिङको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले अग्रता बढाएका छन् ।

पछिल्लो परिणामअनुसार उनले ९९५३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्र्धी एमालेका भूमी त्रिपाठीको ९३४९ मत रहेको छ । यहाँ समाजवादी र एमाले उम्मेदवारबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो समय पाण्डेले अग्रता बढाएका छन् । करिब ६ सय मतले उनले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्