Logo
Logo

पराजयको संघारमा रहेका उपेन्द्र यादव १० हजारभन्दा धेरै मतले पछाडि


2.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचनतर्फ सप्तरी–२ का उम्मेदवार उपेन्द्र यादव १० हजारभन्दा धेरै मतले पछि परेका छन् ।

सप्तरी–२ मा अहिलेसम्म सबैभन्दा धेरै मत जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले २१ हजार ६१७ पाएका छन् । उपेन्द्रले भने अहिलेसम्म १० हजार ८८७ मात्र मत पाएका छन् ।

उपेन्द्रले पाएको मतभन्दा सीकेले पाएको मत १० हजार ७३० धेरै हो ।

प्रतिक्रिया दिनुहोस्