Logo
Logo

ललितपुर-३ मा घण्टीका तोसिमा विजयी


3k
Shares

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की विजयी भएकी छन् । उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९६३ मत पाए । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्