Logo
Logo

गोकर्णसँग २ हजार ५१ मतले राकुमारी पछाडि


1.4k
Shares

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उममेदवार गोकर्ण विष्टले अग्रता बढाउँदै लगेको छ ।

४९ हजार १५२ मतगणना हुँदा विष्टले २४ हजार १५० मत ल्याएका उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एसका रामकुमारी झांक्रीले २१ हजार ९४९ मत ल्याएकी छन् ।

विष्ट र झाक्रीको मतान्तर २ हजार ५१ छ । ९ हजार मतगणना गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्