Logo
Logo

एमालेलाई भारी मतले पराजित गर्दै माओवादीले प्रतिनिधिसभामा खाता खोल्यो


22.6k
Shares

काठमाडौं । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सिन्धुली–२ मा माओवादीका उम्मेदवार लेखनाथ दाहाल (राजन) निर्वाचित भएसँगै माओवादीले खाता खालेको हो ।

दाहालले २७ हजार ५१७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ६८७ मता प्राप्त गरेका छन् । दाहालले थापालाई पाँच हजार ८३० मतले पराजित गरेका हुन् । दाहाल यसअघि प्रदेशसभा सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्