Logo
Logo

सर्लाहीको प्रदेशसभा (ख)मा एकीकृत समाजवादीका लुंगेली विजयी


2.5k
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर १ (ख)मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएका छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी हुन् ।

लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्