Logo
Logo

कैलाली-३ मा पुराना र ठूला दल क्लिन स्वीप गर्दै उन्मुक्ति पार्टी विजयी


1.4k
Shares

कैलाली । कैलाली–३ मा ठूला र पुराना दल क्लिन स्वीप भएका छन् । यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले सबै दललाई क्लिन स्वीप गरेको हो ।

यस क्षेत्रमा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्तिका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका छन् ।
यस्तै, दुवै प्रदेशसभा सदस्यमा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (१)मा घनश्याम चौधरी १३ हजार ९२३ र (२)मा खुसीराम डंगौरा थारु ७ हजार ५३९ मतसहित निर्वाचित भएका छन् ।
प्रतिनिधिसभातर्फ तीन निर्वाचन क्षेत्र रहेको कैलालीमा १ नम्बरमा पनि नागरिक उन्मुक्तिका रञ्जिता अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्