Logo
Logo

रुपन्देही ३ मा बालकृष्ण खाँण १४ सय ७४ मतले अगाडि


6k
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लगेका छन् ।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४ मतान्तरले पछाडि पारेका छन् ।

यो समाचार तयार पर्दासम्म खाँणले १३ हजार ३५६ मत पाएका छन् । राप्रपाका बोहराले ११ हजार ८८२ मत पाएका छन् । उनलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन छ ।

त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्‍ता तेलीले १७ सय ६४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्