Logo
Logo

अग्नि खरेललाई पराजित गर्दै विश्वप्रकाश विजयी


2.9k
Shares

झापा । झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले एमालेका अग्निप्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन् ।

शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्