Logo
Logo

यी हुन् हालसम्म एमालेबाट निर्वाचित १७ प्रदेशसभा सदस्य (सूचीसहित)


40.8k
Shares

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रदेशसभातर्फ अहिलेसम्म सबैभन्दा धेरै ४१ प्रदेशसभा सदस्य कांग्रेसले जितेको छ ।

प्रदेशसभातर्फ दोस्रा धेरै संख्या एमालेले जितेको छ । हालसम्म १७ प्रदेशसभा सदस्य जितेको एमालेले बाँकी ७२ क्षेत्रमा अग्रता लिएको छ ।

अग्रता लिएका सबै क्षेत्रमा जित्ने हो भने यसपटक एमालेले ८९ क्षेत्रमा जित्ने छ । तर, अधिकांश क्षेत्रमा कडा प्रतिस्पर्धा रहेकाले अग्रता लिएका सबै क्षेत्रमा जित्ने सम्भावना कम देखिन्छ ।

हालसम्म एमालेबाट निर्वाचित १७ प्रदेशसभा सदस्य–
१. तिलचन पाठक– झापा–२(१)
२. जयप्रकाश चौधरी– मोरङ–४(१)
३. बुद्धिकुमार राजभण्डारी– सोलुखुम्बु–१(२)
४. जयराम थापा– काठमाडौं–४(२)
५. अमनकुमार मास्के– काठमाडौं–६(२)
६. प्रकाश श्रेष्ठ– काठमाडौं–७(२)
७. मधुसुदन पौडेल– ललितपुर–१(१)
८. रामेश्वर श्रेष्ठ– ललितपुर–२(१)
९. भीमबहादुर कार्की– कास्की–२(१)
१०. गणेशमान गुरुङ– कास्की–३(१)
११. श्याम राजा महत– तनहुँ–२(१)
१२. चेतनारायण आचार्य– अर्घाखाँची–१(१)
१३. डिल्लीराज भुसाल– गुल्मी–२(१)
१४. दिनेश पन्थी– गुल्मी–२(२)
१५. भूमिश्वर ढकाल– रुपन्देही–५(१)
१६. टेकराज पछाई– जुम्ला–१(१)
१७. चक्रबहादुर मल्ल– डोटी–१(१)

प्रतिक्रिया दिनुहोस्