Logo
Logo

यी हुन् हालसम्म माओवादीबाट निर्वाचित १७ प्रदेशसभा सदस्य (सूचीसहित)


50.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रदेशसभातर्फ हालसम्म नेपाली कांग्रेसले ४१ र नेकपा एमालेले १८ प्रदेशसभा निर्वाचन क्षेत्रको जितेको छ ।

प्रदेशसभा निर्वाचनमा हालसम्म नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा जित हात पारेको छ । हालसम्म माओवादीले ११ वटा प्रदेशसभा जितेको छ ।

माओवादीले अहिले ३९ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । अग्रता लिएको सबै क्षेत्र जित्ने हो भने माओवादीले यसपटक प्रदेशसभातर्फ ५० क्षेत्रमा जित हातपार्ने छ ।

यी हुन् हालसम्म माओवादीबाट निर्वाचित १७ प्रदेशसभा सदस्य–
१. नारायणबहादुर मगर– उदयपुर–२(१)
२. बाबुराम गौतम– ओखलढुङ्गा–१(१)
३. रहबर अंसारी– पर्सा–१(१)
४. युवराज भट्टराई– रौतहट–४(१)
५. ईन्द्रप्रसाद गोतामे– रसुवा–१(२)
६. गंगानारायण श्रेष्ठ– सिन्धुली–२(२)
७. कृष्णप्रसाद धिताल– गोरखा–१(१)
८. फणीन्द्र देवकोटा– गोरखा–२(१)
९. रेशमबहादुर जुग्जाली– बागलुङ१(१)
१०. शिव सि ओली– डोटी–१(२)
११. मानबहादुर धामी– दार्चुला–१(२)

प्रतिक्रिया दिनुहोस्