Logo
Logo

एमाले नेता लेखराज भट्ट पराजित


104.8k
Shares


काठमाडौं । कैलाली ४ बाट उम्मेदवार बनेका एमाले नेता लेखराज भट्ट पराजित भएका छन् । कांग्रेसका बीरबहादुर बलायरसँग उनी पराजित भएका हुन् ।


बलायरले २६१७१ मत पाउँदा भट्टले २२५३३ मत मात्र प्राप्त गरे । भट्ट माओवादी छाडेर एमाले गएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्