Logo
Logo

शंकर पोखरेलले मतान्तर घटाए


28.4k
Shares


दाङ । दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीकी उम्मेदवार रेखा शर्मासँगको मतान्तर घटाएका छन्।

पछिल्लो मत परिणामअनुसार यो क्षेत्रमा अग्रस्थानमा रहेको माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १९७७२ मत ल्याएकी छन् भने दोस्रो स्थानमा रहेका पोखरेलले १८ हजार ७ सय ५८ मत ल्याएका छन्।
जारी मतगणनामा यी दुई जनाबीचको मतान्तर १ हजार १४ छ। यसअघि मतान्तर करिब दुई हजार पुगिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्