Logo
Logo

गुल्मीमा पछि परे प्रदीप ज्ञवाली


19.6k
Shares


काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार प्रदीप ज्ञवाली पछि परेका छन् । उनले ४४१८ मत ल्याँदा प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारीले ४८६८ मत ल्याएका छन् ।


ज्ञवाली ४५० मतले पछि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्