काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र ३ मा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् ।
गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतले पराजित गरेका हुन् । गुप्ताले २४ हजार २ सय ६० मत पाएका छन् भने चौधरीले २४ हजार १ सय ९ मत पाएका छन् ।
७ मंसिर २०७९, बुधबार २३ : ५६ बजे