Logo
Logo

बझाङमा नेकपा एसका भानुभक्त जोशी विजयी


3.7k
Shares

काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मतान्तरले पछि पार्दै जोशी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । जोशीले २८ हजार ४१३ मत पाए भने महरले २७ हजार ४१२ मत प्राप्त गरे ।

एमालेबाट दुई पटक सम्म सांसद भएर मन्त्री भएका जोशी अहिले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्