Logo
Logo

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माआवादीका रेखा शर्मा विजयी


6.6k
Shares

काठमाडौं । दाङ–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रेखा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढी मतले रेखा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्