Logo
Logo

अछामबाट प्रदेशसभामा माओवादीका अक्कलबहादुर विजयी


2.4k
Shares

काठमाडौं । अछाम निर्वाचन क्षेत्र–२ को प्रदेशसभा १ मा माओवादीका अक्कलबहादुर रावल विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर विष्टलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन । रावलले ११ हजार २ सय ३१ मत पाए भने एमालेका विष्टले ८ हजार ४ सय ५२ मत पाए ।

प्रतिक्रिया दिनुहोस्