Logo
Logo

सोलुखुम्बुमा एमालेका मानवीर राई विजयी


1.8k
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतले पराजित गरे । एमालेका राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्