Logo
Logo

कोमल वलीलाई पराजित गर्दै कांग्रेसका दीपक निर्वाचित


1.6k
Shares

दाङ । दाङ -३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

गिरीले ३६ हजार ८८२ मत पाएका छन् भने वलीले २९ हजार ३२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १५ हजार बढी मत पाए । यो निर्वाचन क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्