Logo
Logo

यी हुन् प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादीका ९ नेता (सूचीसहित)


38.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । हालसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्रका ९ नेता प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

जारी मतगणनामा माओवादीले बाँकी ८ क्षेत्रमा अग्रता लिएको छ । हालसम्म अग्रता लिएका क्षेत्र सबै जित्ने हो भने माओवादीले यसपटक प्रत्यक्षतर्फ १७ क्षेत्र जित्ने देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादीका ९ नेता–
१. खोटाङ–१ – रामकुमार राई
२. सिन्धुपालचोक–१ – माधव सापकोटा
३. सिन्धुली–२ – लेखनाथ दाहाल
४. गोरखा–२ – पुष्पकमल दाहाल
५. बाग्लुङ–२ – देवेन्द्र पौडेल
६. दाङ–२ – रेखा शर्मा
७. रुकुम पूर्व– पूर्वबहादुर घर्ती मगर
८. रोल्पा– वर्षमान पुन
९. जाजरकोट–१ – शक्तिबहादुर बस्नेत

प्रतिक्रिया दिनुहोस्