Logo
Logo

महोत्तरी १ मा पोखरेललाई झिनो मतको अग्रता


18.5k
Shares


काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ११ हजार तीन सय ३८ मत पाएका छन् ।


निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोको ११ हजार २ सय ९६ मत छ । पोखरेललाई ४२ मतको अग्रता छ । यसअघि महतोले अग्रता कायम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्