Logo
Logo

बर्दिया-१ मा कांग्रेसका संजयकुमार गौतम विजयी


1k
Shares

काठमाडौं । बर्दिया–१ मा नेपाली कांग्रेसका संजयकुमार गौतम विजयी भएका छन् । उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत ल्याए । यस्तै, नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।

प्रतिक्रिया दिनुहोस्