Logo
Logo

कालिकोट प्रदेशसभा (२) मा कांग्रेसका विष्ट विजयी


1k
Shares

कालिकोट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कालिकोट (२)बाट निर्वाचित भएका हुन् । विष्टले सात हजार नौ सय ४४ मतले नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका हुन् । उनले १३ हजार सात सय ८३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्