Logo
Logo

रुपन्देही-३ मा राप्रपाका दीपक बोहरा २४३९ मतले अगाडि


4.8k
Shares

काठमाडौं । रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराले अग्रता कायमै राखेका छन् । बोहरा ३४ हजार ९४५ मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण खाँणले ३२ हजार ५०५ मत ल्याएका छन् । मतगणनाको अन्तिम अवस्थामा आइपुग्दा बोहरा खाँणभन्दा २४३९ मतले पछाडि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्