Logo
Logo

यी हुन प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका नेता (सूचीसहित)


4.9k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत जारी मतगण्नामा नेपाली कौग्रेसले अग्रता कायमै राखेको छ । आज बिहान ६ बजेसम्म नेपाली कांग्रेसले १६५ क्षेत्रमध्ये मध्ये ५३ स्थानमा जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसले ५३ सिट जित्दै पहिलो स्थानमा छ । नेकपा एमाले ४० सिटसहित दोस्रो स्थानमा छ भने नेकपा (माओवादी केन्द्र) १७ क्षेत्रमा जित निकाल्दै तेस्रो स्थानमा छ ।

नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन् ।

यी हुन निर्वाचित नेता :

१ शेरबहादुर देउवा
२ गगनकुमार थापा
३ विश्वप्रकाश शर्मा,
४ अर्जुननरसिंह केसी,
५ दीपक खड्का,
६ डा शेखर कोइराला,
७ रामहरि खतिवडा
८ दिनेशकुमार यादव,
९ रामकृष्ण यादव,
१० देवप्रसाद तिमलसेना
११ अजयकुमार चौरसिया,
११ रमेश रिजाल,
१३ श्यामकुमार घिमिरे,
१४ मोहन आचार्य,
१५ प्रकाशमान सिंह,
१६ रमेश लेखक,
१७ नारायणप्रसाद साउद,
१८ सन्तोष चालिसे,
१९ प्रदीप पौडेल,
२० राजेन्द्रकुमार केसी,
२१ दुर्लभ थापा क्षेत्री
२२ उदयशम्शेर राणा,
२३ टेकबहादुर गुरुङ,
२४ शङ्कर भण्डारी,
२५ राजु थापा,
२६ योगेश गौचन थकाली,
२७ खमबहादुर गर्बुजा,
२८ चन्द्रकान्त भण्डारी,
२९ सुरेन्द्रराज आचार्य,
३० किशोरसिंह राठोर,
३१ सञ्जयकुमार गौतम,
३२ पूर्णबहादुर खड्का,
३३ हृदयराम थानी,
३४ पुष्पबहादुर शाह,
३५ दिक्पालकुमार शाही,
३६ ऐनबहादुर साही ठकुरी,
३७ डिल्लीराज पन्त
३८ दिलेन्द्रप्रसाद बडू
३९ सिता गुरुङ,
४० सुसिनलकुमार शर्मा,
४१ रामनाथ अधिकारी,
४२ मोहनबहादुर बस्नेत,
४३ दिनेशकुमार यादव,
४४ तेजुलाल चौधरी,
४५ विष्णुकुमार कार्की,
४६ महेन्द्रकुमार राय,
४७ डिगबहादुर लिम्बु,
४८ विनोदकुमार चौधरी,
४९ दीपक गिरी,
५० डिल्लीराज पन्त

५१ देव तिमलसेना
५२ रामनाथ अधिकारी
५३ पूर्णबहादुर तामाङ (कान्छाराम)

प्रतिक्रिया दिनुहोस्