Logo
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी


5.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको कार्यालयमा आगलागी भएको हो ।

आगलागीबाट कार्यालयभित्र रहेका फर्निचरका सामग्री, प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको ढोकामा चाबी यथावत रहेको र भित्र केही सामान जलेको

प्रतिक्रिया दिनुहोस्