Logo
Logo

धनुषा ४ मा रघुवीर महासेठ ६१३ मतले पछाडि


12.8k
Shares

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले २९ हजार ७६१ मत पाएका छन् ।

एमालेका रघुवीर महासेठ ६१३ मतले यादवलाई पछ्याइरहेका छन् । महासेठले २९ हजार १४८ मत ल्याएका छन् । जसपाका महाजन यादवले ४ हजार ७९४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्