Logo
Logo

विजय गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित


4.3k
Shares

सुनसरी । सुनसरी-३ मा नेकपा एमालेका भगवती चौधरी निर्वाचित भएका छन् ।

उनले ४० हजार ७८८ मत पाएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।

भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्