Logo
Logo

पाकिस्तानमा कोइला खानीमा पुरिएर ९ जनाको मृत्यु


378
Shares

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा पुरिएर ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्