Logo
Logo

काठमाडौंमा आज यसबर्षकै बढी चिसो


1.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज यसवर्षकै चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री रहेकोमा आज पुनः घटेको महाशाखाकी मौसमविद् हिरा भट्टराईले जानकारी दिए । देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्